श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल जारी छ। शुक्रवारदेखि सुरु भएको फेस्टिभल चैत १७ गतेसम्म हुनेछ। फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा शुक्रवार भएको फेस्टिभल उद्घाटन समारोहमा फोटोग्राफ्रीमा महत्त्वपूर्ण योगदान दिएका वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता…