प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरु

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा शुक्रबारदेखि प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरु भएको छ। हेवी हेल्प लिकको मुख्य प्रायोजनमा सञ्चालन भएको उक्त एक्स्पोमा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरूको सहभागिता रहनेछ। एक्स्पोमा अमेरिका, जापान, कोरिया, चीन, ताइवान, भारतलगायत देशका विभिन्न उत्पादक कम्पन...

सम्बन्धित सामग्री

अठाेट नेपालले फोटोग्राफी प्रतियोगिता आयाेजना गर्ने, चार विधामा मागियाे तस्वीर

अठाेट नेपालले दोस्रो राष्ट्रिय पर्यटन महासन्धि र फोटोग्राफी प्रतियोगिता आयाेजना गर्ने भएकाे छ ।

युवाले पाए तीन साताको फोटोग्राफी र भिडियो तालिम

काठमाडौँ- महानगरको २१ नम्बर वडाले युवाहरुका लागि आयोजना गरिएको तीन साताव्यापी  फोटोग्राफी तथा भिडियो तालिम मंगलबार समापन भएको छ। महानगरको वडा नम्बर २१ ले युवाहरुका लागि तालिम आयोजना गरेको हो। तालिमका सहभागीहरुलाई मंगलबार प्रमाणपत्र वितरण गरिएको थियो। ओबासो फिल्म्सको सहयोगममा उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णगोपाल श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान […]

काठमाडौंमा नेपाल सान्दोङ सांस्कृतिक सप्ताह तथा फोटोग्राफी प्रदर्शनी सुरु

काठमाडौं, १२ माघ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने […]

फोटोग्राफी थाल्दा...

राम्रो फोटोग्राफर बन्ने रहर धेरैलाई हुन्छ । तर, फोटोग्राफी सजिलो विधा होइन । यसका लागि प्यासन चाहिन्छ । एकैपटक कोही पनि राम्रो फोटोग्राफर बन्न सक्दैन । फोटोग्राफी थाल्दा केही सामान्य कुरामा ध्यान दिन जरुरी छ ।  पहिलो...

विश्व शाक्यको ‘सीप शिल्पी र फोटोग्राफी’ विमोचन

पोखरा- अग्रज पोखरेली फोटोग्राफर विश्व शाक्यको ‘सीप शिल्पी र फोटोग्राफी’ पुस्तक विमोचन गरिएको छ। पुस्तकको वरिष्ठ शिक्षा विद् जर्ज जोनले विमोचन गरेका हुन्। फोटोग्राफर संघ गण्डकीको पाँचौं वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन गरिएको हो। झन्डै पाँच दशक लामो समय फोटोग्राफीमा योगदान पुर्‍याएका शाक्यलाई बिहे-बटुलो, व्रतबन्ध र सरकारी कामकाजमा मात्र सीमित पोखरेली फोटोग्राफीलाई पोखराको सुन्दरतासँगै कला भरेर […]

फोटो काठमाडौं फोटोग्राफी फेस्टिभल भोलिदेखि ललितपुरमा

काठमाडौं । फोटो काठमाडौं फोटोग्राफी फेस्टिभलको पाँचौं संस्करण ललितपुरको पाटन संग्रहालयमा शनिबार सुरु हुँदैछ । फेस्टिभलको उद्घाटन भने शुक्रबार साँझ नै गरिएको छ । फागुन १७ गतेसम्म चल्ने फेस्टिभलमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरले आफ्ना कृति प्रदर्शन गर्ने आयोजक फोटो सर्कलले जनाएको छ । ललितपुरका विभिन्न ६ स्थानमा प्रदर्शनीमा राखिने फोटो अवलोकनका लागि बिहान […]

नेपालगञ्जमा चैत दोस्रो साता ‘नेपाल फोटोग्राफी समिट’ हुने

काठमाडौं । आगामी चैत पहिलो साता नेपालगञ्जमा नेपाल फोटोग्राफी समिट हुने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुने समिटमा देशभरबाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । उक्त समिटमा फोटोग्राफीमा सक्रिय नयाँपुस्तादेखि अग्रजसम्मको जमघट हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोसेढुंगा सावित हुनेछ,’ उनले […]

त्यो बेलाको श्यामश्वेत फोटोग्राफी र डार्क रुम

मलाई काउकुती लगाइरहन्थ्यो खै केले हो केले । यो गरुँ कि, त्यो गरुँ ? यो पेशाले हुन्छ कि त्यो पेशाले ? असमञ्जसमा परिरहन्थ्यो मेरो चञ्चले मन उ बेला । त्यो उमेरमा मैले मेरो भविष्यको कल्पना केके गरिनँ होला ? आखिरमा फोटोग्राफी पेशा गर्ने निर्णय लिएँ । त्यो बेला स्टुडियोहरुको नाम कुनै ख्याति कमाएका कम्पनीहरुको नामबाट राख्ने चलन थियो । जस्तै कोडाक, कोनिका, फुजी आदि ।२०५३ सालमा फोटोग्राफरको पुरानो सङ्घ ‘नेपाल फोटोग्राफर सङ्घ’ मा मेरो स्टुडियोलाई आबद्ध गराएँ । त्यो बेलाको ‘कोडाक फोटो प्र

भिभोको भिभोटाइन फोटोग्राफी प्रतियोगिता

भ्यालेन्टाइन्स डेको अवसरमा भिभोले फोटोग्राफी प्रतियोगिता आयोजना गरेको छ । भिभोले ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गरेको हो ।प्रतियोगितामा सहभागी हुन भिभोका प्रयोगकर्ताहरूले आफूलाई विशेष लागेका कुराहरूको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्छ । कम्पनीका अनुसार ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ प्रेमील व्यक्तिहरूसँगको उत्सव तथा मनका भावनाहरू सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि आयोजना गरिएको कम्पनीले जनाएको छ ।यो […]

फोटोग्राफी प्रतियोगिताको उपाधि विवेकलाई

१८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मच्छिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यवसायीहरूको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरूको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियमाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । प्रतियोगितामा ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएक