पहिलो परमाणु हमलादेखि विध्वंशकारी महामारीसम्म : तस्बिरमा हेर्नुहोस् ती टर्निङ पोइन्ट्स जसले पूरा विश्व फेरिदियो

भनिन्छ एउटा फोटोले हजार शब्द बयान गर्न सक्छ । आज विश्व फोटोग्राफी डेको मौकामा ती ऐतिहासिक तस्बिर हेरौँ जुन विश्वका लागि टर्निङ पोइन्ट्स साबित भए । साथै जसले हाम्रो जीवनलाई सधैँका लागि फेरिदिएको छ ।१९११ : जब दक्षिण ध्रुवमा मानिसको पहिलो कदम पर्योसन् १९११ मा मानिसले पहिलो पटक दक्षिण ध्रुवमा पाइला टेकेका थिए । नर्वेजियन अन्वेषक रोनाल्ड अमुन्डसेनको नेतृत्वमा पहिलो टोलीले  डिसेम्बर सन् १९११ मा दक्षिण ध्रुवमा पाइला राखे । त्यसपछि मात्रै संसारलाई राम्रोसँग बुझ्नका लागि वैज्ञानिक अभियानको सुरु