कहाँ छन् गोरेले नाम लिएका एसएसपी श्याम खत्री ? प्रहरी भन्छ– खोजिरहेका छौं

काठमाडौं । साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा फारार अभियुक्तमध्ये चर्चित नाम हो एसएसपी

सम्बन्धित सामग्री

श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए । सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडाम

सुन तस्करीका मुख्य अभियुक्त गोरेसहित तीन जना काठमाडौंमा

काठमाडौं : ३३ किलो सुन तस्करी काण्डका मूख्य अभियुक्त चूडामणि उप्रेती गोरेसहित तीनजनालाई सोमबार काठमाडौं झिकाइएको छ।  अनुसन्धानका लागि नेपाल प्रहरीले उनीहरूलाई हवाइजहाजबाट काठमाडौं झिकाएको हो। यसरी काठमाडौं झिकाइएकामा अभियुक्तहरू वरीष्ठ प्रहरी उपरीक्षक श्याम खत्री र राजपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि ...

‘गोरे’ले पोलेपछि आत्मसमर्पण गर्न बाध्य बनायो एसएसपी खत्रीलाई

मोरङ, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री आत्मसमर्पण गर्ने उदेश्यले केही दिनअघि मात्र भा...

सुन प्रकरण फरार एसएसपी खत्री अदालतमा हाजिर :: Pahilopost.com

काठमाडौः एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्री विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीबार अदालत पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले एसएसपी खत्री अदालतमा हाजिर भएको पुष्टि गरे केही समयदेखि फरार रहेका खत्री

१९२ देशका प्रहरीको खोजीमा साढे ३३ किलो सुन तस्करीका अभियुक्त एसएसपी खत्री

काठमाडौं : त्रिभुवन विमानस्थलबाट माघ ९ गते भित्र्याएर पनि सम्बन्धित ब्यक्ति सम्म नपुगि गायब भएको साढे ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा फरार रहेका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री लगायत तीन जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत वारेन्ट जारी गरिएको छ। उनीविरुद्ध नेप...

'फरार' एसएसपी खत्री : विगतमा पनि मुछिएका थिए ३४ किलो सुन काण्डमा

काठमाडौं : करिब ३८ क्विन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती 'गोरे' पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। तर गोरेको बयानअनुसार सुन तस्करीमा प्रहरीतर्फ सेटिङ मिलाउने जिम्मा पाएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री भने अझै फरार रहेका छन्। जिल्ला अ...

एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

१३ जेठ, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । यो मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले खत्रीको संलग्नता खुलाएका हुन् । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ । गोरले मात्र होइन, सुन तस्करीको अभियोगमा …

३३ किलो सुन प्रकरण : फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

३३ किलो सुन प्रकरणमा बयानका लागि बोलाइएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन्। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो। समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केनन्। समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी…

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी प्रहरी हेडक्वार्टरमा हाजिर :: Pahilopost.com

काठमाडौँ : ३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्री आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन्। उच्च अदालत पाटनले साधारण तारिखमा छोड्न आदेश दिएपछि सबै कानुनी प्रकृया पुरा गरेर एसएसपी खत्री हाजिर भएको प्रहरीले सूत्रले जानकारी दिएको छ। न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले खत्रीलाई साधारण तारिखमा