काठमाडौं : त्रिभुवन विमानस्थलबाट माघ ९ गते भित्र्याएर पनि सम्बन्धित ब्यक्ति सम्म नपुगि गायब भएको साढे ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा फरार रहेका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री लगायत तीन जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत वारेन्ट जारी गरिएको छ।
उनीविरुद्ध नेप...