३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी प्रहरी हेडक्वार्टरमा हाजिर :: Pahilopost.com

काठमाडौँ : ३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्री आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन्। उच्च अदालत पाटनले साधारण तारिखमा छोड्न आदेश दिएपछि सबै कानुनी प्रकृया पुरा गरेर एसएसपी खत्री हाजिर भएको प्रहरीले सूत्रले जानकारी दिएको छ। न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले खत्रीलाई साधारण तारिखमा

सम्बन्धित सामग्री

१६ वर्ष अघिकाे हत्या प्रकरणमा मधेश-प्रदेशका सांसद सिंह पक्राउ

काठमाडौँ : कर्तव्य ज्यान मुद्दामा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ उनलाई आज दिउँसो २ः५५ बजे राजविराज नगरपालिका ७ बाट नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रविण पोखरेलले थाहा खबरलाई जानकारी दिए। विसं २०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश सांसद यादवलाई पक्राउ गरी आजै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ। एसएसपी श्रेष्ठका अनुसार रित

काठमाडौंमा हाजिर भए एसएसपी खत्री

काठमाडौं । नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् । केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यवसायिक प्रहरी अधिकृतका रुपमा […]

हाजिर जमानीमा छुटेका अपूर्व क्षितिज सिंह फेरि प्रहरीको हिरासतमा

नेवा: समुदायको भावनामा आँच पु¥याएको आरोपमा पक्राउ परेर भदौ २२ मा छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार फेरी नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।उनीविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि हाजिर जमानीमा रिहा गरिएका सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहरा भन्छन्–‘हाजिर जमानीमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो ।’

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सुदीप गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी शुक्रवारदेखि परिसरमा हाजिर भएको बताए । यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

फेरिए काठमाडौं प्रहरी प्रमुख, एसएसपी गिरी आज हाजिर हुने

काठमाडौं- काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो। दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए। प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी शुक्रबार काठमाडौंमा हाजिर हुने बताए। गृह मन्त्रालयले गिरीको पुरानै काज सरुवा कार्यान्वयन भएको […]

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् । उनी शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन। गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको थियो । काँग्रेसभित्रको शक्तिकेन

श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए । सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडाम

३३ किलो सुन तस्करीका अभियुक्त एसएसपी खत्रीको बयान सुरु

विराटनगर : सुन तस्करीमा संलग्न भनिएका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री बिहीबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी बिहान १०ः४५ बजे अदालतमा हाजिर भएक

सुन प्रकरण फरार एसएसपी खत्री अदालतमा हाजिर :: Pahilopost.com

काठमाडौः एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्री विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीबार अदालत पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले एसएसपी खत्री अदालतमा हाजिर भएको पुष्टि गरे केही समयदेखि फरार रहेका खत्री