सुन प्रकरण फरार एसएसपी खत्री अदालतमा हाजिर :: Pahilopost.com

काठमाडौः एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्री विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीबार अदालत पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले एसएसपी खत्री अदालतमा हाजिर भएको पुष्टि गरे केही समयदेखि फरार रहेका खत्री

सम्बन्धित सामग्री

३३ किलो सुन प्रकरणका अभियुक्त डेविटले गरे आत्मसमर्पण :: Pahilopost.com

काठमाडौँः ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्। छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन्। उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले