काठमाडौं : ३३ किलो सुन तस्करी काण्डका मूख्य अभियुक्त चूडामणि उप्रेती गोरेसहित तीनजनालाई सोमबार काठमाडौं झिकाइएको छ।
अनुसन्धानका लागि नेपाल प्रहरीले उनीहरूलाई हवाइजहाजबाट काठमाडौं झिकाएको हो। यसरी काठमाडौं झिकाइएकामा अभियुक्तहरू वरीष्ठ प्रहरी उपरीक्षक श्याम खत्री र राजपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि ...