भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ। आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो । ट्रम्पसँग डेनियलको […]
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जवाफ फर्काएका छन्। अध्यक्ष नेपालले एमालेमा केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेर बसेका १० भाइको बिजोग रहेको कटाक्ष गरेपछि त्यसको जवाफ फर्काएका हुन्। अध्यक्ष नेपालले शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘ओलीको सामु समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौँ। अहिले १० भाइको एमालेमा हरिबिजोग छ। हामीलाई त्यस्तो स्वीकार्य छैन। हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ।
हप्तौंको प्रतिरोधका बाबजुत पनि युक्रेनको मारिउपोल स्थित एजोभ्स्टाल स्टिल कारखानाबाट युक्रेनका लागि लडिरहेका सेनासहितका लडाकुहरू आत्मसमर्पण गर्न बाध्य भएका छन् । बुधबार आत्मसमर्पण गरेका २५० भन्दा बढी युक्रेनी लडाकुहरुको भविष्य अब के हुन्छ भन्ने चिन्ता बढेको छ ।

काठमाण्डाै - अफगानिस्तानलाई नियन्त्रणमा लिए पछि तालिबानले अमेरिकी सेना तथा नेटो सेनासँग काम गरेकाहरुको खोजीलाई तीव्र पारेको छ । संयुक्त राष्ट्र सङ्घको एउटा रिपोर्टले विदेशी सेनासँग सम्पर्कमा रहेर काम गरेकाहरुलाई तालिबानले घर-घरमै पुगे दबाब दिन थालेको जनाएको छ ।
केही व्यक्तिलाई आत्मसमर्पण गर्न बाध्य पारिएको र केहीको परिवारलाई हिरासतमा लिने गरेको रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै, केही व्यक्तिलाई भने ज्यान मार्ने धम्की समेत दिन थालेको पाइएको छ । सेना, प्रहरी र सुरक्षा सम्बन्धी क्षेत्रमा काम गर्नेहरु ...