एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

१३ जेठ, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । यो मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले खत्रीको संलग्नता खुलाएका हुन् । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ । गोरले मात्र होइन, सुन तस्करीको अभियोगमा …

सम्बन्धित सामग्री

श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए । सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडाम

शुद्धिकरणमा ‘कस्टडी’ अभाव, गोरे एसएसपी खत्री र गुरुङलाई राख्नै समस्या

काठमाडौ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहितका ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। मोरङ कारागारबाट गोरेसहित एसएसपी श्याम खत्री, भुजुङ गुरुङको सम्पत्ति ...

एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा सर्वाधिक खोजीको सूचीमा रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् ।

‘गोरे’ले पोलेपछि आत्मसमर्पण गर्न बाध्य बनायो एसएसपी खत्रीलाई

मोरङ, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री आत्मसमर्पण गर्ने उदेश्यले केही दिनअघि मात्र भा...

१९२ देशका प्रहरीको खोजीमा साढे ३३ किलो सुन तस्करीका अभियुक्त एसएसपी खत्री

काठमाडौं : त्रिभुवन विमानस्थलबाट माघ ९ गते भित्र्याएर पनि सम्बन्धित ब्यक्ति सम्म नपुगि गायब भएको साढे ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा फरार रहेका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री लगायत तीन जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत वारेन्ट जारी गरिएको छ। उनीविरुद्ध नेप...

एसएसपी खत्री र व्यापारी अग्रवाललाई रेडकर्नर नोटिसको तयारी

काठमाडौं । गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी

कहाँ छन् गोरेले नाम लिएका एसएसपी श्याम खत्री ? प्रहरी भन्छ– खोजिरहेका छौं

काठमाडौं । साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा फारार अभियुक्तमध्ये चर्चित नाम हो एसएसपी

३३ किलो सुन प्रकरण : फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

३३ किलो सुन प्रकरणमा बयानका लागि बोलाइएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन्। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो। समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केनन्। समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी…