३३ किलो सुन प्रकरणमा बयानका लागि बोलाइएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन्। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो। समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केनन्। समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी…