चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’

२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी बर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।...

सम्बन्धित सामग्री

चाडपर्व विदामा चितवन निकुञ्ज घुम्नेको भिड, सौराहाका होटलमा कोठा पाउनै मुस्किल

४ मङ्सिर, चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा नेपाली पर्यटककै घुइँचो लाग्ने गरेको छ । शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका व्यवसायीले बताएका छन् । दसैँ, तिहार […]

चाडपर्वमा तस्करी बढ्न सक्नेतर्फ चितवन निकुञ्ज सतर्क

चितवन : चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरी तस्करी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ। चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए।यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ। तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए। निकुञ्जको ६७  सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानक

दशैंमा २० हजारले घुमे चितवन निकुञ्ज, १ करोड ८५ लाख राजश्व संकलन

१२  कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो । सौराहा, कसरा, मेघौली, माडी, अमलटारी […]

एमसीसीबारे डोनाल्ड लुका दुई भ्रमण : पोहोर चेतावनी, अहिले कृतज्ञता

२९ असार, काठमाडौं । पोहोर साउनमा नेपाल आउँदा डोनाल्ड लु अहिलेजस्ता थिएनन् । काठमाडौं ओर्लिंदा यी अमेरिकी सहायक विदेशमन्त्री आफ्नो पुरानो प्रेमकथा सुनाउँदै थिए । दार्जिलिङ हुँदै चितवन निकुञ्ज गएको, जंगल सफारी रमाएको, लगत्तै अमेरिका फर्केर बिहे गरेको सुमधुर सम्झना गरेका थिए उनले। तर काठमाडौंबाट फर्किनेबेला चाहिँ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमससी) कम्प्याक्ट पास गर्न किन […]

अमलटारी हुँदै चितवन निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन निकुञ्ज क्षेत्रमा प्रवेश सहज बनाइएपछि यहाँ आउने पर्यटकको संख्या वृद्धि भएको छ । चितवन निकुञ्जको पश्चिम सेक्टरमा पर्ने अमलटारीबाट निकुञ्जमा जिप सफारी संचालन गर्न अनुमति दिएको एक महिनाको अवधिमा यो क्षेत्रमा आन्तरिक तथा वाहृय पर्यटकको संख्या बढेको हो ।

चितवन निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।

चितवन निकुञ्ज प्रवेश निषेध

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बुधबारदेखि निकुञ्जभित्र प्रवेशमा रोक लगाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलका स–साना खोलामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।

पर्यटनमैत्री संरचना बनाउँदै पर्सा राष्ट्रिय निकुञ्ज

बारा : पर्यटक भित्र्याउने उद्देश्यले पर्सा निकुञ्जले आफ्ना संरचनाहरू आकर्षक, मनमोहक र पर्यटनमैत्री बनाउन लागेको छ।प्रवेशद्वारमै आगन्तुकहरूका लागि सूचना केन्द्र, प्रतीक्षालय, व्यवस्थित पार्किङ, शौचालय, पानीपोखरी, मचान, आन्तरिक सडक पूर्वाधार दुरुस्त राख्न धमाधम काम भइरहेको छ।पर्सा निकुञ्जमा छिमेकी चितवन निकुञ्ज सरह सबैखाले दुर्लभ वन्यजन्तु र चराचुरुंगी देख्न पाइने भए पनि स्वदेशी तथा विदेशी पर्यटक यहाँ देख्न पाइँदैन।‘संरक्षणलाई केन्द्रविन्दुमा राखेर हामीले निकुञ्जको सौन्दर्यीकर

पाँच महिनामा ५१ हजार जनाले घुमे चितवन निकुञ्ज

चितवन – चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार तीन सय चार जनाले निकुञ्जको भ्रमण गरेका छन् ।  यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार पाँच सय ६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताउनुभयो । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार आठ सय ३५, भदौमा दुई हजार नाै सय ७७ र साउनमा एक ह...