अमलटारी हुँदै चितवन निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन निकुञ्ज क्षेत्रमा प्रवेश सहज बनाइएपछि यहाँ आउने पर्यटकको संख्या वृद्धि भएको छ । चितवन निकुञ्जको पश्चिम सेक्टरमा पर्ने अमलटारीबाट निकुञ्जमा जिप सफारी संचालन गर्न अनुमति दिएको एक महिनाको अवधिमा यो क्षेत्रमा आन्तरिक तथा वाहृय पर्यटकको संख्या बढेको हो ।

सम्बन्धित सामग्री

चितवन निकुञ्ज घुम्ने पर्यटक बढे

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढेका छन् । स्वदेशी तथा विदेशी गरी ३ लाख ६ हजार ८३७ जनाले निकुञ्च घुमेका हुन् । अघिल्लो आर्थिक वर्षमा २ लाख ९९ हजारले निकुञ्ज घुमेका थिए ।