पाँच महिनामा ५१ हजार जनाले घुमे चितवन निकुञ्ज

चितवन – चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार तीन सय चार जनाले निकुञ्जको भ्रमण गरेका छन् ।  यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार पाँच सय ६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताउनुभयो । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार आठ सय ३५, भदौमा दुई हजार नाै सय ७७ र साउनमा एक ह...

सम्बन्धित सामग्री

पर्यटनबाट चितवन राष्ट्रिय निकुञ्जले १० महिनामा गर्‍यो २६ करोड आम्दानी

चालु आर्थिक वर्षको १० महिना अर्थात साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटनमार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजस्व आम्दानी गरेको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तव्यसमेत हो ।

६ महिनामा चितवन निकुञ्ज घुम्ने झण्डै डेढ लाख

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेकाे छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ ।