चाडपर्व विदामा चितवन निकुञ्ज घुम्नेको भिड, सौराहाका होटलमा कोठा पाउनै मुस्किल

४ मङ्सिर, चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा नेपाली पर्यटककै घुइँचो लाग्ने गरेको छ । शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका व्यवसायीले बताएका छन् । दसैँ, तिहार […]