२९ असार, काठमाडौं । पोहोर साउनमा नेपाल आउँदा डोनाल्ड लु अहिलेजस्ता थिएनन् । काठमाडौं ओर्लिंदा यी अमेरिकी सहायक विदेशमन्त्री आफ्नो पुरानो प्रेमकथा सुनाउँदै थिए । दार्जिलिङ हुँदै चितवन निकुञ्ज गएको, जंगल सफारी रमाएको, लगत्तै अमेरिका फर्केर बिहे गरेको सुमधुर सम्झना गरेका थिए उनले। तर काठमाडौंबाट फर्किनेबेला चाहिँ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमससी) कम्प्याक्ट पास गर्न किन […]