कम मूल्यको इलेक्ट्रीक कार बनाउन जुट्यो सिट्रोन, आउला नेपाल ?

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले पनि अर्को वर्ष विद्युतीय कार बजारमा ल्याउने जनाएको छ । सिट्रोनले भारतीय बजारमा उत्पादन गर्ने सानो इलेक्ट्रीक क्रसओभर नेपाल पनि आउने छ । कम्पनीले सन् २०२३ मा नै बजारमा ल्याउने घोषणा गरेको नयाँ इभी सिट्रोन सि थ्रीमा आधारित रहने बताइएको छ । सिट्रोनका सीईओ कार्लोस ट्याभेसले मिडियासँग भनेका […]

सम्बन्धित सामग्री

दुई चर्चित इलेक्ट्रीक कार मोडल नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा अहिलेसम्म उपलब्ध नभएको तर अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो चर्चाको विषय बन्दै आएको इलेक्ट्रीक कार नेपाल आउने भएका छन् । नेपाल आउन लागेको दुई कारमा एउटा बीवाइडी सिगल ह्याचव्याक कार हो । अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो प्रभाव छाड्दै आएको बीवाइडी सिगल अब भने नेपाल आउने भएको हो । आधिकारीक बिक्रेता साइमेक्स इंकले […]

यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]

नेपाल आउँदै दुई इलेक्ट्रीक कार, मूल्य ३० देखि ४५ लाखसम्म हुने

काठमाडौं । विद्युतीय कारको माग उच्च भएसँगै विभिन्न कम्पनीले ईभी आयातलाई तिब्रता दिएका छन् । अबको दुई महिना भित्रै बीवाइडी र सिट्रोनले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउन लागेका हुन् । बीवाइडी डल्फीन र सिट्रोन सीथ्री इलेक्ट्रीक गरी दुई नयाँ मोडल नेपाल आउन लागेका हुन् । भारतीय बजारमा उत्पादन भएको सिट्रोन सीथ्री इलेक्ट्रीक मूल्यका हिसावले करिब […]

बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

‘इलेक्ट्रा प्लस’ ब्राण्डको सानो इलेक्ट्रीक कार नेपालमा

काठमाडौं । साना विद्युतीय कार नेपाल आउने क्रम बढेको छ । लामो समयदेखि नेपालको विद्युतीय क्षेत्रमा काम गर्दै आएका मानिसहरुले मिलेर नयाँ इलेक्ट्रीक कार नेपाल ल्याएका छन् । चीनमा उत्पादन भएका विद्युतीय कार कस्मिक इलेक्ट्रीकल इन्जिनियरिङ एशोसिएट अन्तर्गतको कस्मिक मोटर्स प्रालिले नेपाल ल्याएको हो । कम्पनीले यसलाई ‘इलेक्ट्रा प्लस’ ब्राण्डमा विक्री वितरण गर्ने जनाएको छ […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

कोरियन कम्पनीका दुई प्रिमियम इलेक्ट्रीक कार नेपाल आउँदै

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई र कियाले आफ्नो प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी ६ र हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ५ नेपाल ल्याउने भएका हुन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक ५ पहिला नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने […]

स्कोडाको ‘इन्याक आइभी’ नेपाल आउने ब्राण्डको पहिलो इलेक्ट्रीक कार बन्ला ?

काठमाडौं । स्कोडाले सन् २०२० मा अन्तर्राष्ट्रिय बजारमा उतारेको इलेक्ट्रीक कार ‘इन्याक आइभी’ नेपाल आउने पहिलो इलेक्ट्रीक कार बन्न सक्ने देखिएको छ । अहिले यसको अन्तर्राष्ट्रिय बजारमा बुकिङ ७५ हजार यूनिट रहेको कम्पनीले जनाएको छ । स्कोडाले भारतमा यसको एसेम्बल गर्ने योजना बनाएसँगै नेपाल आउने सम्भावना बढेको हो । स्कोडाले भारतमा सन् २०२३ बाट उत्पादन […]

नेपाल आउँदै २५ लाखदेखि एक करोड मूल्यसम्मका ६ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले ६ नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । हुन्डाई, टाटा, बीवाइडी, एमजी, किया र महिन्द्राले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् । दशैंअघि एमजी र हुन्डाईले मात्रै इलेक्ट्रीक कार खोज्ने ग्राहकलाई गाडी दिन सकेका थिए । टाटा र बीवाइडी पनि केही यूनिट […]