काठमाडौं । विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले ६ नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । हुन्डाई, टाटा, बीवाइडी, एमजी, किया र महिन्द्राले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् । दशैंअघि एमजी र हुन्डाईले मात्रै इलेक्ट्रीक कार खोज्ने ग्राहकलाई गाडी दिन सकेका थिए । टाटा र बीवाइडी पनि केही यूनिट […]