बाठमाडौं । जापानी अटोमोवाइल कम्पनी होन्डाले आगामी ५ वर्ष भित्र १० नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले चीनमा दुई कन्सेप्ट कार सार्वजनिक गर्दै ५ वर्षको योजना घोषणा गरेको हो । होन्डाले इलेक्ट्रीक कार उत्पादनलाई तिब्रता दिन इःएन सिरिज निर्माण गर्न लागेको हो । कम्पनीले घोषणा गरेको १० नयाँ मोडलमा ‘इःएनएस १ र […]