काठमाडौं । किया मोटर्सले नयाँ दुई इलेक्ट्रीक कार बजारमा ल्याउने भएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको दुई इलेक्ट्रीक कार ‘इभी ४ र इभी ७ वा इभी ८’ नाममा आउने अनुमान गरिएको छ । कियाले यी दुई गाडीलाई ५८ किलोवाट आवरदेखि ७७.४ किलोवाट आवरको व्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ । हुन्डाई मोटर ग्रुपको […]