विक्री सुरु हुँदै ३ नयाँ इलेक्ट्रीक कार, मूल्यमा ठूलै अन्तर

काठमाडौं । सन् २०२२ लागेसँगै विभिन्न कम्पनीले नयाँ कार ल्याउने तयारी गरिरहेका छन् । विशेष गरेर नेपाली बजारमा दुई महिना भित्रै ३ नयाँ मोडलका इलेक्ट्रीक कार विक्री सुरु हुने भएको हो । विद्युतीय गाडीको माग बढेसँगै हुन्डाई, टाटा र कियाले नयाँ कार विक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रीक क्रसओभर आयोनीक ५ […]

सम्बन्धित सामग्री

हङकङपछि नेपालमा बिक्री सुरु हुँदै होन्डाको इलेक्ट्रीक एसयूभी

काठमाडौं । जापानीज ब्राण्ड होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । हङकङमा बिक्री हुँदै आएको होन्डा ‘इ:एन-१’ एसयूभी नेपाल आउने भएको हो । सन् २०२५ को सुरुवातसँगै होन्डा इ:एन-१ एसयूभी नेपाल आउने छ । स्याकार ट्रेडिङले आधिकारीक रुपमा बिक्री गर्दै आएको होन्डाका कारहरुको लाइअपमा पहिलो इलेक्ट्रीक मोडल आउन लागेको हो । ‘अर्को […]

सर्ट भिडियोमा हेर्नुहोस् ५४ लाख पर्ने नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ । कम्पनीले ‘जेएसई’ नाम दिएर ल्याएको नयाँ सेडान कार ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको हो । आजबाट बिक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक कार, यस्तो छ मूल्य यो पनि पढ्नुहोस् जेएसई मोडलमा ९९ किलोवाट […]

आजबाट बिक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक कार, यस्तो छ मूल्य

काठमाडौं । जाइलिङ मोटर्स कर्पोरेशनको इलेक्ट्रीक सेडान कार आजबाट बिक्री सुरु हुँदैछ । नेपालको लागि जगदम्बा मोटर्सले बिक्री वितरण गर्ने ‘इ–लाइट’ सेडान कार आजबाट आधिकारीक बिक्री सुरु हुन लागेको हो । काठमाडौं आएको झण्डै चार सातापछि यसको आधिकारीक बिक्री सुरु हुन लागेको हो । बढ्दो ईभीको बिक्रीमा आफुलाई उभ्याउन जगदम्बा मोटर्सले यसलाई बजारमा उतारेको हो […]

इलेक्ट्रीक भ्यानमा ‘कट थ्रोट कम्पीटीसन’, प्राइसवार सुरु हुँदै

काठमाडौं । दिगोले करिब ३ वर्ष अगाडि प्यासेन्जर भ्यान सेग्मेन्टमा नयाँ इलेक्ट्रीक भ्यान ल्याएको थियो । चीनकै सबैभन्दा ठूलो कमर्शियल गाडी उत्पादक डोङफेङ मोटर्सले उत्पादन गरेको ईभी दिगोले ल्याएको थियो । विश्वको सबैभन्दा ठूलो व्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ४२ किलोवाट आवरको ब्याट्रीप्याक भएका रहेको भ्यान छोटा रुटहरुमा तुुरुन्तै चल्न थाले । दैनिक संचालन […]

इलेक्ट्रीक ‘थ्रीएक्सओ’को उत्पादन सुरु हुँदै, यस्तो हुनेछ ब्याट्री र मोटर

काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड महिन्द्राले इलेक्ट्रीक थ्रीएक्सओ उत्पादन सुरु गर्ने भएको छ । यसअघि बिक्री गर्दै आएको एक्सयूभी ३०० लाई परिमार्जन गरेर बजारमा ल्याएको थ्रीएक्सओको पेट्रोल भर्सन अघिल्लो महिना सार्वजनिक भएको थियो । कम्पनीले आगामी नोभेम्बर महिनाबाट इलेक्ट्रीक थ्रीएक्सओ मोडलको उत्पादन थाल्ने भएको हो । कम्पनीले हरेक महिना १५०० देखि २००० यूनिट इलेक्ट्रीक थ्रीएक्सओ […]

नेपाल आयो अउडी ‘क्यूफोर’ इलेक्ट्रीक एसयूभी, आजैबाट बिक्री सुरु हुँदै

काठमाडौं । अउडीका विद्युतीय कार नेपालमा आजबाट बिक्री सुरु हुने भएको छ । यसअघि केही यूनिट अउडीका इलेक्ट्रीक कार नेपाल आएपनि आधिकारीक बिक्रेता नहुँदापछि बन्द भएको थियो । अबभने आधिकारीक बिक्रेतासहित अउडी नेपाल आउन लागेको हो । अहिले टेस्लाका कार ल्याएर बिक्री गर्दै आएको समूहले नै कारोस इन्टरनेशल नामक कम्पनीबाट अउडीका कार नेपाल ल्याएको हो […]

चार दिनपछि बिक्री सुरु हुँदै बीएमडब्लूको इलेक्ट्रीक कार, रेन्ज ४६० किलोमिटर

काठमाडौं । साउनको पहिलो साता बीएमडब्लूको इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले सम्भव भएसम्म साउन गते नै यसको आधिकारीक बिक्री सुरु गर्ने तयारी गरिरहेको हो । ‘हामीले आईएक्स ३ को बिक्री सुरु गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं । सम्भवत साउन १ गते नै यसको बिक्री सुरु हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग […]

बीवाइडी सीलको विक्री सुरु हुँदै, ६० हजार यूनिट बुकिङ

काठमाडौं, साउन १७ । विश्वकै तिब्र गतिमा बजार विस्तार गरिरहेको इलेक्ट्रीक ब्राण्ड बीवाइडीले ६० हजार यूनिट सील सेडानको बुकिङ पाएसँगै यही अगष्ट महिनाबाट डिलिभरी सुरु गर्ने भएको छ । कम्पनीले यसलाई गत मे महिनामा बुकिङ खुल्ला गरेको थियो । बीवाइडीले चीनबाट विक्री सुरु गर्न लागेको सील सेडानको सुरुवाती भेरियन्टको मूल्य ३२ हजार ९५८ डलरदेखि टप […]

भोलिदेखि विक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्रिएको छ । भोलीदेखी सेगवे नाइनवोटको विक्री सुरु हुने भएको हो । कम्पनीले भोलि (बुधबार)देखि सेगवे नाइनवोटको आधिकारिक विक्री सुरू गर्ने तयारी गरेको हो । ओजिल स्टाेरले नेपाल भित्रिएको सेगवे तथा नाइनवोटका उत्पादनको विक्री तथा व्यवस्थापन भने ओलिज स्टोरले गर्ने कम्पनीले बताएको छ । ओलिज स्टोरले यसअघि […]

यामाहाको इलेक्ट्रीक स्कुटर विक्री सुरु हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । यामाहाले ग्लोवल मार्केटमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । ताइवानी कम्पनी गोगोरोसँगको सहकार्यमा यामाहाले नयाँ स्कुटर सार्वजनिक गरेको हो । यामाहा ताइवानको ‘आर एण्ड डी’ सेन्टरमा डिजाइन गरिएको यो स्कुटरमा स्वाप गर्न मिल्ने पोर्टेवल ब्याट्रीको साथमा उपलब्ध रहेको छ । यो स्कुटर गोगोरो डिजाइन किटमा आधारित रहेको छ । यामाहा ‘इएमएफ’ नाम […]