चीनमा युवायुवतीलाई चाँडो विवाह गर्न दबाब

एजेन्सी, २७ जेठ । कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ । युवा जनसंख्या निकै कम हुने प्रक्षेपणहरुका कारण चीन सरकारले आफ्ना नागरिकलाई चाँडो विवाह गर्न र तीन बच्चा जन्माउन जोडबल गर्न थालेको छ । जिओपोलिटकाको रिपोर्ट […]

सम्बन्धित सामग्री

परिवार र समाजले स्वीकार गर्न नसकेको तिलकको अस्तित्वको कथा ‘ब्लु फ्लावर’

पोखरा : परिवारको दबाबकै कारण तिलक वैवाहिक सम्बन्धमा बाँधिन्छन्। अनि बच्चा जन्माउने दबाब पनि उत्तिकै। परिवार र समाजले स्वीकार गर्दैन उनको अस्तित्व। जसले निम्त्याउँछ कहालीलाग्दो समस्या। कथा सुरु हुन्छ तिलककी आमाको ‘इमोसनल ब्ल्याकमेल’बाट। समलिङ्गीको आफ्नो अस्तित्व दबाएर तिलक महिलासँग वैवाहिक सम्बन्ध बाँधिन चाहेका हुँदैनन्। दुईपटक विवाह मण्डपबाट भागेका तिलकलाई आमाले…

मुगुमा पहिलो पटक 'काेर्ट म्यारिज' !

मुगु – मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउकी ४२ वर्षीया जानकी रोकायाबीच आज आइतवार जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो । विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्या...

'बधाई दो'मा राजकुमार र भूमिको अनौठो जोडी

काठमाडौं : राजकुमार राव र भूमि पेडनेकरको मुख्य भूमिका रहेको बलिउड फिल्म 'बधाई दो' को ट्रेलर सार्वजनिक भएको छ। हर्षवर्धन कुलकर्णीको निर्देशनमा बनेको कमेडी ड्रामा फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक भएको हो। फिल्ममा भूमि समलिंगी महिलाको भूमिकामा देखिँदै छन् भने राजकुमार समलिंगी पुरुषको भूमिकामा देखिँदै छन्। उमेरले ३० वर्ष काटिसक्दा पनि विवाह नगरेका उनीहरूलाई परिवारले विवाहको लागि दबाब दिएपछि एकापससँगै विवाह गरेको ट्रेलरमा देखाइएको छ। जंगली पिक्चर्सको प्र

शोएब अख्तरले भने, ‘म विराटको ठाउँमा भएको भए कहिल्यै विवाह गर्ने थिइनँ’

विराट कोहली क्रिकेटको कप्तानीबाट हटेको र बोर्ड र उनीबीचको सम्बन्धमाथि प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व क्रिकेट खिलाडी शोएब अख्तरले विराट कोहलीमाथि निश्चित रुपमा प्रदर्शनको दबाब भएको बताएका छन् । विराट कोहली र चयन समितिको निर्णयमाथि आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व बलर शोएब अख्तरले उनले १२० सेन्चुरी बनाएपछि मात्रै उनले विवाह गरुन् भन्ने मेरो चाहना थियो ।उनले थपे, ‘यदि म भारतमा भएको भए र मेरो स्टेटस पनि विराट कोहलीको जस्तै भएको भए म कहिले पनि विवाह गर्ने थिइनँ ।’

विवाह गर्नुअघि सबैले गर्नुपर्छ यी ८ काम, नभए तपाईंलाई हुनेछ अफसोस

सोसल मिडियामा स्क्रोल गरेर हेर्दा साथीभाइ वा आफन्तको विवाहको तस्बिर देख्नुहुन्छ होला । यस्तै कतिले इन्गेजमेन्ट त केहीले हनिमुनका फोटो पनि सेयर गरिरहेका होलान् । यो देखेर तपाईंलाई पनि परिवारका सदस्यले विवाह गर भन्ने दबाब दिइरहेका होलान् ।महिला होस् वा पुरुष हरेकको जीवनमा विवाहले केही परिवर्तन ल्याइदिएकै हुन्छ । यो कुरालाई तपाईंले पनि महसुस गर्नुभएको होला । जो साथीलाई तपाईंले दिनदिनै भेट्नु हुन्थ्यो, उनीहरु आज कम भेट्न भेट्न थालेका छन् । उनीहरुको पारिवारिक जिम्मेवारी बढेका कारण यस्तो भएको हो

बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।...

सुजिताको ‘हाँडनाता सम्बन्ध’, दाजुले विवाह गर्न नमानेपछि आत्महत्या

चितवन, ८ साउन । ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीका ‘हाँडनाता’ सम्बन्ध खुलेको छ । उनको ठूलोबुवाका छोरा सचिन भनिने सुकदेव भण्डारीसँग सम्बन्ध खुलेको हो । उस्तै उमेरका सुजिता र सुकदेव लिभिङ टुकेदरमा पनि काठमाडौं बसेको पत्ता लागेको हो । उनीहरुबीच लामो सम्बन्ध रहेको र सुजिताले सुकदेवलाई विवाहका लागि दबाब दिएको प्रहरीले आज पत्रकार […]

विवाह गरेको भन्दै जागिर छोड्न दबाब

न्युज अफ नेपाल, काठमाडौं । एक दशकभन्दा लामो समयदेखि एसओएस बालग्राम सुर्खेतमा अत्यन्त लगनका साथ ‘आमा’ पदमा रहेर काम गर्दै आएकी एक महिला कर्मचारीलाई सो संस्थाको लागि नेपालका कार्यकारी निर्देशकले ‘तिमीले विहे ग¥यौ, त्यसैले जागिर खान पाउन्नौ’ भनेर दबाब दिएपछि यसको अन्तर्राष्ट्रिय कार्यालयसमेत दबाबमा परेको छ । एसओएस अन्तर्राष्ट्रिय कार्यालयका प्रमुख कार्यकारी निर्देशक इनग्रिड मारिया […]

साङ्लाको डरले पत्नीले सर्न लगाइन् १८ पटक डेरा, हैरान भएका पति माग्दैछन् डिभोर्स

भारतको मध्य प्रदेशको राजधानी भोपालमा साङ्लाको डरले एक महिलाले पटकपटक डेरा सर्न लगाएकी छन् ।  यस दम्पतीको विवाह भएको तीन वर्ष भएको छ र यसबीचमा उनीहरूले १८ पटक डेरा सरिसकेका छन् ।  पतिका अनुसार उनकी पत्नी साङ्लोसित असाध्यै डराउँछिन् र डेरा सर्न दबाब दिन्छिन् । यसरी डेरा सरिरहँदा साह्रै हैरान खेप्नुपरेको उनको गुनासो छ ।    ककरोच देख्नेबित्तिकै पत्नी डरले चिच्याउने गरेको र घरको सामान बाहिर सडकमा ल्याएर राख्ने गरेको पति बताउँछन् । पतिलाई पत्नीको यस्तो हर्कत देखेर दिक्क लाग्न थालेको छ र पारपाचुके ...