बेनिशा हमाललाई ऋषि धमलाको प्रश्न : तपाईँसँग विवाह गर्ने पुरुष कस्तो हुनुपर्छ ? (भिडिओसहित)

काठमाडौं, ४ बैशाख। चर्चित नायिका बेनिशा हमालले छिट्टै विवाह गर्ने खुलासा गरेकी छिन् । उनले आमाबुवाले पनि विवाहको लागि दबाब दिएको बताईन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमला को हमला कार्यक्रममा उनले प्रेम चाहेर नहुने पनि स्पष्ट पारिन् । उनले आफूले विवाह गर्ने युवा र आफूबीच सोच मिल्नुपर्ने बताईन् । उनले आफूसँग विवाह […]