बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।...

सम्बन्धित सामग्री

गुल्मीको मदानेमा नाैजना असल बुहारी सम्मानित

गुल्मी - गुल्मीको मदाने गाउँपालिकामा बुहारी सम्मान कार्यक्रम सुरु गरिएको छ । बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा मदाने गाउँपालिका-१ अग्लुङ्गमा असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत  नौ जना बुहारीहरुलाई सम्मान गरिएको हो । पछिल्लो समयमा घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको छ । वृद्धवृद्धाले दु:ख भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै पालिकाकाे वडा नम्बर एकमा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताउनु भयो ।वडा कार्यालय...

जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी (भाईको श्रीमती)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार भाई बुहारी ४८ वर्षीय रनमाया बास्तोलाले घाँस काट्न गएको समयमा हसियाँ प्रहार गरी हत्या गरेकी हुन् । सो घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

काठमाडौँ,३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको […]

पहिराले बगाउँदा सासु–बुहारी बेपत्ता

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । पहिराले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपायासमेत पुरेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी …

पहिरोमा परी सासु–बुहारी बेपत्ता

ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–७ खेवाङमा गएराति पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्। वर्षासँगै राति बेलुकी साढे ८ बजेतिर आएको पहिरोमा परी तुलसा अधिकारी र उनकी बुहारी यशोदा बेपत्ता भएका हुन्। यशोदाका श्रीमान् विष्णु अधिकारीले भागेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् । पहिरोले अधिकारीका दुईवटा घर बगाएको छ भने पशुचौपायासमेत पुरेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो गइरहेको छ।

पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण […]

बर्दियामा ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार

१३ वैशाख, बर्दिया । बर्दियामा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार बनेका छन् । फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर-३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा […]

बुहारी-छोरी पढाउने सासु र आमा सम्मानित

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा ब

लागुऔषधसहित सासू–बुहारी पक्राउ

सुर्खेतको वीरेन्द्रनगर बजारबाट लागुऔषधसहित सासू–बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार राति १० बजेतिर करिब १५ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो