न्युज अफ नेपाल, काठमाडौं । एक दशकभन्दा लामो समयदेखि एसओएस बालग्राम सुर्खेतमा अत्यन्त लगनका साथ ‘आमा’ पदमा रहेर काम गर्दै आएकी एक महिला कर्मचारीलाई सो संस्थाको लागि नेपालका कार्यकारी निर्देशकले ‘तिमीले विहे ग¥यौ, त्यसैले जागिर खान पाउन्नौ’ भनेर दबाब दिएपछि यसको अन्तर्राष्ट्रिय कार्यालयसमेत दबाबमा परेको छ । एसओएस अन्तर्राष्ट्रिय कार्यालयका प्रमुख कार्यकारी निर्देशक इनग्रिड मारिया […]