पोखरा : परिवारको दबाबकै कारण तिलक वैवाहिक सम्बन्धमा बाँधिन्छन्। अनि बच्चा जन्माउने दबाब पनि उत्तिकै। परिवार र समाजले स्वीकार गर्दैन उनको अस्तित्व। जसले निम्त्याउँछ कहालीलाग्दो समस्या।
कथा सुरु हुन्छ तिलककी आमाको ‘इमोसनल ब्ल्याकमेल’बाट। समलिङ्गीको आफ्नो अस्तित्व दबाएर तिलक महिलासँग वैवाहिक सम्बन्ध बाँधिन चाहेका हुँदैनन्।
दुईपटक विवाह मण्डपबाट भागेका तिलकलाई आमाले…