विवाह गर्नुअघि सबैले गर्नुपर्छ यी ८ काम, नभए तपाईंलाई हुनेछ अफसोस

 सोसल मिडियामा स्क्रोल गरेर हेर्दा साथीभाइ वा आफन्तको विवाहको तस्बिर देख्नुहुन्छ होला । यस्तै कतिले इन्गेजमेन्ट त केहीले हनिमुनका फोटो पनि सेयर गरिरहेका होलान् । यो देखेर तपाईंलाई पनि परिवारका सदस्यले विवाह गर भन्ने दबाब दिइरहेका होलान् ।महिला होस् वा पुरुष हरेकको जीवनमा विवाहले केही परिवर्तन ल्याइदिएकै हुन्छ । यो कुरालाई तपाईंले पनि महसुस गर्नुभएको होला । जो साथीलाई तपाईंले दिनदिनै भेट्नु हुन्थ्यो, उनीहरु आज कम भेट्न भेट्न थालेका छन् । उनीहरुको पारिवारिक जिम्मेवारी बढेका कारण यस्तो भएको हो