काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका महानिर्देशक लिलाप्रसाद शर्माले चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत […]