प्रधानमन्त्री कप क्रिकेटको तयारी पूराः १ करोड ५० लाख खर्च हुने

काठमाडौँ – आइतबारबाट टियू मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि १ करोड ५० लाख खर्च हुने जनाएको छ। जसमध्ये राष्ट्रिय खेलकुद परिषदले ६० लाख रुपैयाँ प्रदान गर्ने क्यानले जनाएको छ। प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख […]