काठमाडौँ – सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध चितवन क्षेत्र नम्बर एकमा बागी उभिएका काङ्ग्रेस नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वले सम्मानजनक भूमिका दिने बताएसँगै बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले आफ्नो स्वतन्त्र उम्मेदवारी निस्क्रिय भएको […]