काठमाडौं । भारतीय दुई कार निर्माता ब्राण्ड टाटा र महिन्द्राले दुई नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउन लागेका छन् । सम्भवत मे महिनाको अन्तिमसम्ममा बजारमा आउन लागेका दुई एसयूभी अहिले धेरैले चासोका साथ हेरिरहेका छन् । दुई भारतीय ब्राण्ड मध्ये टाटाले ल्याउने कर्भ एसयूभी कुप्पे डिजाइनमा उपलब्ध हुनेछ । अर्को ब्राण्ड महिन्द्राले ल्याउने नयाँ एसयूभी उसले […]