काठमाडौं । जापानी अटोमोबाइल कम्पनी होण्डाले भारतमा इलेक्ट्रीक एसयूभ बनाउने भएको छ । कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी एलिभेटमा आधारित रहेर नयाँ इलेक्ट्रीक एसयूभी बनाउने भएको हो । होण्डा कार इण्डियाका सीईओ ताकुया सुमुराले अटोकार इण्डियालसँगको कुराकानीमा भारतमा बन्ने पहिलो इलेक्ट्रीक गाडी कम्प्याक्ट एसयूभी हुने बताएका हुन् । उनका अनुसार भारतमा पहिलो मोडल सन् २०२६ मा […]