काठमाडौं । जापानी इलेक्ट्रीक समान उत्पादक कम्पनी सोनीले इलेक्ट्रीक सवारीसाधनमा आफुलाई केन्द्रीत गर्ने देखिएको छ । कम्पनीले सन् २०२० मा पहिलो पटक इलेक्ट्रीक सेडान कार ‘एस-०१’को कन्सेप्ट सार्वजनिक गरेको थियो । कम्पनी सन् २०२२ को सुरुवातमा नै इलेक्ट्रीक एसयूभी ‘एस-०२’ सार्वजनिक गरेको हो । सानी कम्पनीको सीईओ किनिचिरो यासुडाले हिजो बुधबारबाट सुरु भएको सिइएस-२०२२ मा […]