होन्डाको पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक, रेन्ज ४५० किमि

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘प्रोलग’ सार्वजनिक गरेको छ । कम्पनीले प्रोलग एसयूभी ‘जनरल मोटर्स’को प्लेटफर्ममा बनाएको हो । जापानी निर्माताले इलेक्ट्रीक एसयूभी प्रोलगलाई आफ्नो सेडान कार एकर्डको जस्तै नयाँ डिजाइन ल्याङ्वेज प्रयोग गरेको छ । कम्पनीले इलेक्ट्रीक एसयूभीलाई फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । […]

सम्बन्धित सामग्री

प्रिमियम इलेक्ट्रीक सेग्मेन्टमा नेपाल आउँदै नयाँ एसयूभी, रेन्ज ५५५ किमि

काठमाडौं । नेपालका दुई ब्यवसायीक कम्पनी सिजी मोटर्स र एमएडब्लू ग्रुप मिलेर ल्याउन लागेको अभतार ब्राण्डमा प्रिमियम एसयूभी आउने भएको छ । नेपाली बजारमा आउन लागेको ‘अभतार वानवान’ (११) प्रिमियम एसयूभी हो । चिनियाँ अटोमोवाइल जायन्ट चांगान, विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको संयुक्त प्रयासमा बनेको अभतार वान-वान एक […]

महिन्द्राले देखायो थार इलेक्ट्रीक, रेन्ज ४०० किमि माथि हुने

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाको राजधानी केपटाउनबाट सार्वजनिक गरेको छ । निकै रगड डिजाइनमा देखिएको थार इलेक्ट्रीक पुरै नयाँ कन्सेप्टमा बनेको हो । यसअघि जीपबाट प्रेरित रहँदै आएको थारले आफ्नै छुट्टै बडी डिजाइन पाएको हो । नयाँ इलेक्ट्रीक थारको कन्सेप्ट सार्वजनिक भएसँगै कम्पनीको नयाँ गन्तब्य सुरु भएको […]

कोनाभन्दा सस्तो इलेक्ट्रीक एसयूभी ल्याउँदै हुन्डाई, रेन्ज ३०० किमि

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले सन् २०१८ देखि निरन्तर कोना एसयूभी विक्री गर्दै आएको छ । कोनापछि आयोनीक ब्राण्डबाट दुई नयाँ मोडल बजारमा ल्याइसकेको हुन्डाईले कोनाभन्दा सस्तो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने चर्चा सुरु भएको हो । हुन्डाईले कोरियन बजारमा विक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभीलाई इलेक्ट्रीकमा ल्याउने भएको हो । अहिले कोरियन बजारमा परीक्षण […]

महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘XUV800’, रेन्ज ५०० किमि माथि

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी ८००’को तयारी गरिरहेको समाचार बाहिर आएको छ । कम्पनीले ‘बर्न इलेक्ट्रीक भिजन’मा आधारित रहेर एक्सयूभी ८०० ल्याउने तयारी गरेको हो । महिन्द्राले पाँच नयाँ कन्सेप्ट अगस्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । त्यही ५ मध्येको एउटा मोडल हो एक्सयूभी ८०० । महिन्द्राको बेलायत स्थित अक्सफोर्ड सायर […]

सय किलोवाटकाे मोटरमा जीपको पहिलो इलेक्ट्रीक एसयूभी, रेन्ज ४८२ किमि

काठमाडौं । अमेरिकी एसयूभी उत्पादक जीपले १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नयाँ एसयूभी तयार गरेको छ । जीपले आफ्नो पोल्याण्डमा रहेको प्लान्टबाट यसको उत्पादन थालेको हो । जीपले यसमा ५० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४८२ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । कम्पनीले सन् […]

तयार भयो होन्डाको दुई इलेक्ट्रीक एसयूभी, रेन्ज ५१० किमि

काठमाडौं । होन्डाले केही महिना अघि इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गर्दै आफु न्यू इनर्जी भेहिकलको लागि तयार रहेको सन्देश दिएको थियो । कम्पनी त्यति बेला ५ कन्सेप्ट कार सार्वजनिक गरेको थियो । चीनमा डोङफेङ मोटर र होन्डाले सहकार्य गर्दै आएका छन् । यी दुई ब्राण्डको संयुक्त लगानीमा तयार भइरहेको इःएनएस वान र इःएनपी वान मोडल […]

सेरेस थ्री इलेक्ट्रीक एसयूभी नेपाल आउँदै, ४०० किमि रेन्ज

काठमाडौं । नेपाली बजारमा डीएफएसकेको इलेक्ट्रीक ब्राण्ड सेरेसको नयाँ इभी सेरेस थ्री आउने भएको छ । यसअघि नै नेपालमा डीएफएसकेको इलेक्ट्रीक माइक्रो भ्यान डाँफे विक्री गर्दै आएको कम्पनी दिगो ग्रुपले सेरेस थ्रि नेपाल ल्याउने भएको हो । एमजीको जेडएस इभीसँग सिधा प्रतिस्पर्धा हुने सेरेस थ्री डीएफएसकेको ग्लोरी ५८० को साइजमा बनेको इलेक्ट्रीक एसयूभी हो । […]

टोयोटा र सुजुकीले भारतमा बनाउँदै इलेक्ट्रीक एसयूभी, ५०० किमि रेन्ज

काठमाडौं । अटोकार इन्डियाले ‘वर्ल्ड एक्सक्लूसीभ’ भनेर प्रकाशित गरेको रिपोर्टमा मारुती सुजुकी र टोयोटाले भारतमा बन्नाउने पहिलो मिडसाइज इलेक्ट्रीक एसयूभी ग्लोबल मोडल हुने रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै यी दुई कम्पनी मिलेर बनाउन लागेको विद्युतीय कारको विषयमा चर्चा सुरु भएको हो । अहिले बजारमा चल्तीका मोडल हुन्डाई क्रेटा र किया सेल्टोसको […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]

मित्शुवीसीले सार्वजनिक गर्‍यो एयरट्रेक एसयूभी, फुलचार्जमा ५२० किमि रेञ्ज

काठमाडौं । जापानी कार निर्माता मित्शुवीसीले फुल इलेक्ट्रीक एसयूभी एयरट्रेक सार्वजनिक गरेको छ । कम्पनी अटो ग्वान्जाओमा एयरट्रेक सार्वजनिक गरेको हो । मित्शुवीसीको चिरपरिचीत ग्रिलको साथ बजारमा आएको यो एसयूभी निकै फ्रेस डिजाइनमा देखिन्छ । कम्पनीले यसको रेञ्ज पनि उत्कृष्ट अफर गरेको छ । ७० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग भएको यो एसयूभीलाई […]