नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । विद्युतीय कार निर्माण र आक्रमक बजार विस्तार गर्ने योजना बनाएको टाटाले नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने विषय बाहिर आएको छ । कम्पनीले आफ्नो बजारमा आउँदै गरेको पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रीक अप्सनमा पनि ल्याउने भएको हो । माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आउन लागेको टाटा पन्च अहिले निकै चर्चामा रहेको मोडल हो । […]

सम्बन्धित सामग्री

दुई इलेक्ट्रीक एसयूभी नेपाल ल्याउँदै सिप्रदी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ वर्ष २०२५ को अवसर पारेर नेक्सन ईभी फेसलिफ्ट र नयाँ कर्भ ईभी नेपाल ल्याउने तयारी गरेको हो । टाटा नेक्सन नेपालमा सर्वाधिक सफल एसयूभी हो । फिचर लोडेड नेक्सन २०२२ र २०२३ मा सर्वाधिक बिक्री भएको […]

‘इन्डिया मेड’ कियाको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल अप्सनमा आउने

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले भारतमा बनाउने नयाँ क्लाभिस एसयूभी सड इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा आउने भएको छ । कम्पनीले भारतीय सडकमा परिक्षण गरिरहेको उक्त एसयूभी २०२४ को अन्तिममा बजारमा आउने भएको हो । किया क्लाभिस साइजको आधारमा टाटा पन्च र हुन्डाई एक्सटरसँग प्रतिस्पर्धा गर्ने बताइन्छ । यद्यपि, कम्पनीले अहिलेसम्म कुनै आधिकारीक […]

नेक्सन फेसलिफ्टसँगै प्रतिस्पर्धा गर्न आउँदै महिन्द्राको इलेक्ट्रीक एसयूभी

काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्राका दुई एसयूभी नेपालमा बिक्री सुरु हुँदैछन् । टाटा नेक्सन ईभी विगत तीन वर्षदेखि नेपालमा उपलब्ध छ । तर, भारतमा यसको फेसलिफ्ट बिक्री सुरु भइसकेको कारण नेपाल पनि चाँडै आउने भएको हो । महिन्द्राले पनि विगत दुई वर्षदेखि एक्सयूभी ४०० इलेक्ट्रीक मोडल बिक्री गर्दै आएको भएपनि अहिलेसम्म नेपाल […]

टाटा र महिन्द्राले तयार गरे नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । भारतीय दुई कार निर्माता ब्राण्ड टाटा र महिन्द्राले दुई नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउन लागेका छन् । सम्भवत मे महिनाको अन्तिमसम्ममा बजारमा आउन लागेका दुई एसयूभी अहिले धेरैले चासोका साथ हेरिरहेका छन् । दुई भारतीय ब्राण्ड मध्ये टाटाले ल्याउने कर्भ एसयूभी कुप्पे डिजाइनमा उपलब्ध हुनेछ । अर्को ब्राण्ड महिन्द्राले ल्याउने नयाँ एसयूभी उसले […]

टाटा र महिन्द्राले ल्याउँदै ३/३ वटा इलेक्ट्रीक एसयूभी

काठमाडौं । भारती अटोमोवाइल ब्राण्ड टाटा र महिन्द्रा बीचको प्रतिस्पर्धा भारतमा रोचक बन्दै गएको छ । टाटाले साना प्यासेन्जर कारसँगै माइक्रो र कम्प्याक्ट एसयूभी बजारमा ल्याएर आफुलाई भारतको तेस्रो ठूलो प्यासेन्जर कार निर्माता बनाएको छ । त्यहि महिन्द्रा पनि आफ्नो ठूला एसयूभी र लाइफ स्टाइल एसयूभीको सहायताले तेस्रो स्थानमा उक्लन प्रयास गरिरहेको देखिन्छ । दुबै […]

तिहार अगाडि नै नेक्सनभन्दा सस्तो इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटाले तिहार अगाडि नै नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन तिहार अगाडि नै बजारमा ल्याउन लागेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् । अहिले भारतका विभिन्न किसिमका सडकमा यसको परिक्षण चलिरहेको छ । कम्पनीले यसको लगभग सबै परिक्षण पुरा गरेको […]

पाँच महिनापछि आउँदै टाटाको अर्को इलेक्ट्रीक एसयूभी

काठमाडौं । टाटा मोटर्सले इन्डियाले अटो एक्स्पो २०२३ मा देखाएको ह्यारीयर इलेक्ट्रीक आगामी सेप्टेम्बरमा आउने भएको छ । ठूलो साइज, आकर्षक फिचर र स्टाइलिस डिजाइनमा आउने ह्यारीयर ईभी चर्चित मोडल हो । टाटाले आफ्ना साना कार टियागो, टिगोर र सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक भर्सन ल्याएपछि ह्यारीयर (नेपालमा एच५ नामले विक्री भइरहेको) एसयूभीको इलेक्ट्रीक […]

टाटाले देखाउँदै तीन नयाँ इलेक्ट्रीक एसयूभी, सबैको ध्यान पन्चमा

काठमाडौं । भारतीय अटो जाइन्ट टाटाले अटो एक्स्पो २०२३ मा विभिन्न तीन इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिलो पटक ३ मोडल एकै साथ शोकेस गर्ने भएको हो । भारतमा ईभी सेग्मेन्टमा एकछत्र राजगर्न सफल टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । टाटा पन्च अहिले भारतमा […]

नेपालमा पाइन्छ ३८ देखि ८२ लाख रुपैयाँसम्मका इलेक्ट्रीक एसयूभी

काठमाडौं । विद्युतीय गाडीको बजार बढ्दै जाँदा इलेक्ट्रीक एसयूभीको माग निकै बढेको छ । बजारमा अधिकांश कम्पनीले ल्याएका एसयूभीमा ग्राहकको चासो रहेको पाइन्छ । अहिले बजारमा टाटा, एमजी, बीवाइडी, हुन्डाई र कियाले इलेक्ट्रीक एसयूभी विक्री वितरण गर्दै आएका छन् । बजारमा उपलब्ध इलेक्ट्रीक एसयूभीमा सबैभन्दा कम मूल्यको गाडी नेक्सन इभी हो । टाटाले नेक्सन इभी […]

नेक्सन इभीलाई टक्कर दिन कियाको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रीक एसयूभी उत्पादन गर्ने भएको छ । कोरियन कार निर्माताले टाटा नेक्सन इभीलाई टक्कर दिन इलेक्ट्रीक एसयूभी ल्याउने तयारी गरेको हो । हुन्डाई-किया ग्रुपले भारतमा विद्युतीय गाडीको माग बढेसँगै उत्पादन सुरु गर्न लागेको हो । दुबै ब्राण्डले आफ्नो पहिलो उत्पादनको रुपमा सब फोर मिटर एसयूभीलाई विद्युतीयमा ल्याउन लागेको रिपोर्टहरु […]