भारतबाट घर फर्किनेहरूको नाकामा भिड : स्वास्थ्य परीक्षणमा भइरहेको लापरबाहीले कोरोना बढ्ने जोखिम

रोजगारीका लागि भारतको विभिन्न ठाउँ पुगेका नेपाली दसैँ नजिकिएसँगै धमाधम फर्कँदै छन् । तर सीमानाकामा कोरोना परीक्षणको प्रभावकारी व्यवस्था नहुँदा गाउँगाउँमा संक्रमणको जोखिम बढ्दो   िबाँकेमा पर्सामा दसैँ–तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सीमानाका हुँदै भारतका...

सम्बन्धित सामग्री

लगाउने मान्छे नहुँदा तीन हजार मात्रा मोडर्ना खोप खेर गयो

काठमाडौ : केही महिना अघिसम्म कोरोना विरुद्धको खोप लगाउन तँछाडमछाड हुन्थ्यो।धेरैले  खोप लगाउनेको भिड नियन्त्रण गर्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था थियो। कतिपयले त सोर्सफोर्स लगाएरै पनि खोप लगाए। तर पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ। स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लामा झण्डै ३ हजार कोरोना विरुद्धको मोडर्ना खोप खेर गएको बताइएको छ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार काठमाडौं जिल्ला

विमानस्थलमा स्वास्थ्य मापदण्डको खिल्ली (फोटो फिचर)

काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर तीव्र बढेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु भनेको छ। सार्वजनिक ठाउँमा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, २५ जनाभन्दा बढी मानिस जम्मा हुन, भिडभाड गर्न र भेला हुनसमेत निषेध गरेको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले थेगिनसक्नु भिड छ। अहिले एयरपोर्टमा विदेशबाट नेपाल आउनेहरूलाई लिन जानेको उत्तिक्कै लाम छ।कोरोना संक्रमण जोखिम भए पनि त्यहाँ कुनै व्यवस्थापन गरेको पाइँदैन। संक्रमण अवधिमा पनि विदेश&nbs

कोरोना संक्रमणको ग्राफ बढ्दो, झापामा स्वास्थ्य मापदण्डको छैन पालना

जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्‍यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो । दिनप्रतिदिन कोरोना ग्राफ बढेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रोटोकल जारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले कडाइ नगर्दा उसले जारी गरेका निर्देशन कागजमै सीमित भएको छ । जिल्लामा सार्वजनिक स्थानमा भिड उस्तै छ । मेला, मनोरञ्जनस्थल खुलै छन् । जहाँ सामान्य स्

भिडभाड र आवतजावतकै बीच कोरोना सङ्क्रमण दर घट्यो

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर पाँच प्रतिशत नजिक झरेको छ । ११ हजार तीन सय ५५ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको यो सङ्ख्या पछिल्लो आठ महिनापछिकै कम हो ।  काठमाण्डौ उपत्यकामा दशैँअघि विभिन्न जात्राहरू भए, जहाँ हजारौँको भिड थियो । दशैँअघिको किनमेलका कारण काठमाण्डौ उपत्यकासहित देशभरका सहर तथा स–साना बजारमा पनि भिड लाग्...

जीवन रहे पढाइ र परीक्षाको अवसर आउँछ : विनोद चौधरी

काठमाडौं : उद्योगी एवम् सांसद् विनोद चोधरीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा भौतिक उपस्थितिमा संचालन भइरहेको परीक्षा बारे पुनर्विचार गर्न आग्रह गरेका छन्। विद्यार्थीहरुको विरोधबिच हाल भौतिक उपस्थितिमा नै स्नातकोत्तर र स्नातकको परीक्षा भइरहेको छ। तर, स्वास्थ्य मन्त्रालयले नै कोरोना संक्रमण बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेको परिस्थितिमा भिड गरेर…

भेरोसेल खोप लगाउनेको भिड (फोटो फिचर)

काठमाडौं : उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ। यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्। काठमाडौं महानगरका ३२ वटै वडामा भने आजैदेखि खोप लगाउन सुरु भइसकेको छ।खोप अभियान साउन १८ गतेसम्म जारी रहने बताइएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक वडास्तरमै खोप केन्द्रको व्यवस्था गरिएको छ। यसअघि सीमित खोप केन्द्रको व्यवस्था गरिँदा मानिसहरुको भिडभाड भएर झन् कोरोना फैलने जोखिम बढेपछि वडास्तरमै खोप केन्द्रको

खेलकुद महासंघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल खेलकुद महासंघले 'कोभिड नो भिड' भन्ने नाराका साथ अघि सारेको कोरोना महामारी रोकथामको अभियानलाई जारी राखेको छ ।...

वीरगञ्जको तरकारी बजारमा भिड, पालना हुँदैन स्वास्थ्य मापदण्ड

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिन दिनै बढी रहेको छ । अधिकांश संक्रमितमा लक्षण छ । अस्पतालमा गम्भिर प्रकृतिका संक्रमितमात्रै भर्ना गरिएको छ । अस्पतालका पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भइसकेको छ । दिनदिनै संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भईरहेका छन् । बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्रमशः १ सय १४ र […]