भक्तपुरको भीड देखेपछि स्वास्थ्य मन्त्रालयको चेतावनी : फेरि कडा निषेधाज्ञा हुनसक्छ

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ । ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले भनेको छ । सोमबार मात्र गाईजात्राको अवसरमा भक्तपुरमा अत्यधिक भिड देखिएको थियो ।यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन

सम्बन्धित सामग्री

अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गर्ने मधेस सरकारको चेतावनी

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएका छन्।...

विदेशीलाई नछुन चिनियाँ स्वास्थ्य अधिकारीको चेतावनी

चीनमा मंकीपक्सका एक संक्रमित फेला परेसँगै एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारीले विदेशी नागरिकको सम्पर्कमा नआउन चेतावनी दिएका छन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन्।उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ। […]

पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।दक्ष

श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सककाे चेतावनी

काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने […]

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो । यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । महामारी अगाडि नै देशहरुलाई ...

संघर्ष समितिको चेतावनी : 'कारबाही नगरे स्वास्थ्य सेवा बन्द गर्छौं'

विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियान चलाएर आन्दोलनरत पक्षले प्रतिष्ठानका स्वास्थ्य सेवाहरू बन्द गर्ने चेतावनी दिएका छन्।सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक सेवा, कोभिड र यसअघि निर्धारित परीक्षाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुका साथै वार्ता टोली बनाएर सहमति गरे पनि कार्यान्वयन गर्