कोरोना संक्रमणको ग्राफ बढ्दो, झापामा स्वास्थ्य मापदण्डको छैन पालना

जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्‍यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो । दिनप्रतिदिन कोरोना ग्राफ बढेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रोटोकल जारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले कडाइ नगर्दा उसले जारी गरेका निर्देशन कागजमै सीमित भएको छ । जिल्लामा सार्वजनिक स्थानमा भिड उस्तै छ । मेला, मनोरञ्जनस्थल खुलै छन् । जहाँ सामान्य स्

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल

काठमाडौं, ६ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन् । वढदो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी मन्त्रालयले सुचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई काम गर्न सम्बद्ध […]

स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको १० बुँदे अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हिजो (बिहीबार) १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै सरकारी, गैर सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरू, विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमाअनिवार्य रूपमा मास्कको प्रयोग र […]

भारतमा कोरोना संक्रमण बढ्न थाल्यो, सचेत बनौं : स्वास्थ्य मन्त्रालय

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न […]

क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।उनले भनेका छन् – मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु । साथै उनले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् ।  उनले गत हप्ता आफ्नो एकजना बच्चाला

सिंहदरबारभित्र बुस्टर डोज लगाउनेको घुइँचो, छैन सामान्य मापदण्डको पालना

सरकारले कोरोना संक्रमण रोक्न भौतिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न निर्देशन दिइरहेको छ। तर, देशकै मुख्यालय सिंहदरबारभित्र भौतिक दुरीसमेत कायम नराखी खोप लगाउनेहरूको घुइँचो लागेको छ। सिंहदरबारभित्र...

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ । जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, […]

कोरोना संक्रमण भयावह बन्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालले पनि कोरोना संक्रमणबाट गम्भीर असर झेल्नुपर्ने अवस्था आउने बताएका छन्। उनले मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबैे गम्भीर हुनुपर्ने बताए। सबैले जनस्वास्थ्य मापदण्ड अपनाए लकडाउनमा जानुनपर्ने उनको भनाइ थियो। ‘लकडाउ...

कोरोना संक्रमण बढिरहँदा मापदण्ड पालना नहुनु चिन्ताजनक : सिसिएमसी बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सिसिएमसीको बैठकमा मन्त्रीहरूले यस्तो धारणा राखेका हुन्। कोरोना संक्रमण भित्रभित्रै धेरै बढिसके पनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना हुन नसकेको विषयमा चिन्ता व्यक्त गरे।

आदित्यनारायण दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं ः  गायक आदित्यनारायण दम्पतिलाई कोरोना संक्रमण भएको छ।  आदित्यले सामाजिक संजालमार्फत आफु र पत्नी श्वेतालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।उनले दुवै जना स्वास्थ्य प्रोटोकलको पालना गर्दै क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन्। उनले सबैलाई ध्यान दिन र सुरक्षित रहन अपिल समेत गरेका छन्। हाल रियालिटी शो इण्डियन आइडलका होस्ट आदित्य संक्रमित भएपछि इण्डियन आइडलको शुटिग समेत रोकिएको बताइएको छ। अहिले सबै निर्णायक र प्रतिष्पर्धीको कोरोना टेस्ट भइरहेको र सोको नतिजा आएपछि फेरी