पोखरामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै : तर खेल मेलामा दर्शकको भिड उस्तै, पूर्वनिर्धारित भन्दै प्रशासन मौन

पोखरा : पछिल्लो तीन दिनयता गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्याको ग्राफ उकालो लागेको छ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकअनुसार प्रदेशमा तीन दिनयता संक्रमितको संख्यामा दैनिक एक सय बढीले वृद्धि हुन थालेको हो। जसमा सबैभन्दा बढी प्रभावित जिल्ला कास्की हो। निर्देशनालयको तथ्यांक अनुसार मंगलबार गण्डकीमा १ सय १४ र बुधबार १…