काठमाडौं : उद्योगी एवम् सांसद् विनोद चोधरीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा भौतिक उपस्थितिमा संचालन भइरहेको परीक्षा बारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
विद्यार्थीहरुको विरोधबिच हाल भौतिक उपस्थितिमा नै स्नातकोत्तर र स्नातकको परीक्षा भइरहेको छ। तर, स्वास्थ्य मन्त्रालयले नै कोरोना संक्रमण बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेको परिस्थितिमा भिड गरेर…