काठमाडौ : केही महिना अघिसम्म कोरोना विरुद्धको खोप लगाउन तँछाडमछाड हुन्थ्यो।धेरैले खोप लगाउनेको भिड नियन्त्रण गर्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था थियो। कतिपयले त सोर्सफोर्स लगाएरै पनि खोप लगाए। तर पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ। स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लामा झण्डै ३ हजार कोरोना विरुद्धको मोडर्ना खोप खेर गएको बताइएको छ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार काठमाडौं जिल्ला