सिमकोट – जिल्लाका सात वटा गाउँपालिकामध्ये सर्केगार्ड स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सर्केगार्ड गाउँपालिका उत्कृष्ट भएको छ। निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै सर्केगार्ड गाउँपालिका उत्कृष्ट ठहरिएको हो। जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सर्केगार्ड गाउँपालिकाले ९१ प्रतिशत अंकभार प्राप्त गर्दै जिल्ला कै उत्कृष्ट ठहरिएको छ […]