काठमाडौं । किया, बीवाइडी र टेस्लाले नेपालमा बिक्री गर्दै आएको तीन इलेक्ट्रीक कार मूल्यका हिसावले प्रतिस्पर्धी मानिन्छन् । यी तीनवटै ब्राण्डले आफ्नो प्रिमियम कारलाई नेपालमा सार्वजनिक गरेको नयाँ मोडल मान्न सकिन्छ । सबैभन्दा पुरानो टेस्ला मोडल थ्री पनि रिफ्रेस मोडल नेपालमा बिक्री सुरु भएको छ । बीवाइडी सिल र किया ईभी सिक्स पनि नेपालको लागि […]