सिमकोट – नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सद्गुुरु (जग्गी वासुुदेव) हुम्ला आइपुुगेका छन्। उनीसहितको टोली आजै पोखराबाट सुुर्खेत हुँदै सिमकोट आइपुुगेको हो। सिमकोट विमानस्थलमा उनको पञ्चकन्या हुुम्ला पञ्चेबाजाद्वारा स्वागत गरिएको थियो। सिमकोट विमानस्थलबाट उनी बस्ने विजय होटलसम्म लगिएका पर्यटक तथा स्थानीयले स्वागत गरेका थिए। उनी केही समय सिमकोट बसाइपछि शुक्रबार नै टाक्चीतर्फ […]