मानसरोवर कैलाश जाने सडक सञ्चालनमा

रसुवा ।  वर्षाका कारण मानसरोवर कैलाश जाने चीन तर्फको भू-भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ । केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ […]

सम्बन्धित सामग्री

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकबाट १५ लाख राजस्व संकलन

सिमकोट – नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकबाट १५ लाखभन्दा बढी राजस्व संकलन भएको छ। मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकबाट सिमकोट र नाम्खा गाउँपालिकाले उक्त राजस्व उठाएका हुन्। भदौ ६ गतेबाट असोज १० गतेसम्म एक हजार १ सय ७५ जना भारतीय तथा अन्य देशका पर्यटकले नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन […]

मानसरोवर कैलाश दर्शन गर्न सद्गुुरु हुम्लामा (फोटो फिचर)

सिमकोट – नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सद्गुुरु (जग्गी वासुुदेव) हुम्ला आइपुुगेका छन्। उनीसहितको टोली आजै पोखराबाट सुुर्खेत हुँदै सिमकोट आइपुुगेको हो। सिमकोट विमानस्थलमा उनको पञ्चकन्या हुुम्ला पञ्चेबाजाद्वारा स्वागत गरिएको थियो। सिमकोट विमानस्थलबाट उनी बस्ने विजय होटलसम्म लगिएका पर्यटक तथा स्थानीयले स्वागत गरेका थिए। उनी केही समय सिमकोट बसाइपछि शुक्रबार नै टाक्चीतर्फ […]

मानसरोवर कैलाश दर्शन गर्न एक हजार पर्यटक हुम्ला भित्रिए

सिमकोट – नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको संख्या हजार पुुगेको छ। भदौ महिनाको १८ दिनयता ती पर्यटक हुुम्ला भित्रिएका हुुन्। टेकर सोसाइटीका प्रबन्धक प्रल्हाद लिम्बूका अनुुसार बुुधबारसम्म एक हजार जना पर्यटक हुम्ला भित्रिएका छन्। मानसरोबर कैलाशको दूरदर्शन गर्ने पर्यटक हुुम्ला आउन थालेयता दैनिक ५० देखि ८० जना आउने गरेका छन्। […]

मानसरोवर कैलाश दर्शन गरेर फर्केका पर्यटक सिमकोटमा रोकिए

सिमकोट – दुुई दिन लगातार उडान भएपछि नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरेर फर्केका पर्यटक सिमकोटमा रोकिएका छन्। खराब मौसमका कारण बिहीबारबाट हुम्लाका लागि हवाई उडान हुन नसकेपछि पर्यटकहरू सिमकोट रोकिनुपरेको हो। ट्रेकर सोसाइटीका प्रबन्ध प्रह्लाद लिम्बूले दुुई दिनयता हवाई सेवा अवरुद्ध हुँदा ७४ जना धार्मिक पर्यटक सिमकोटमा रोकिएको बताए। सिमकोटको मौसम खराब […]

हुम्लाको लिमी उत्कृष्ट गन्तव्यस्थल

चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ।...

पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल हुम्लाको लिमी

सिमकोट– कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा   आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ ।  पछिल्लो समयमा […]

मानसरोवर कैलाश दर्शनार्थीको सुरक्षा र स्वास्थ्यमा सहयोग गरिने

सिमकोट – भदौ ६ गतेबाट नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सिमकोट आउने धार्मिक पर्यटकको स्वास्थ्य र सुरक्षामा जिल्लाले सहयोग गर्ने भएको छ। जिल्लामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै तत्काल कार्यान्वयन गर्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वय र सिमकोट गाउँपालिकाको आयोजनामा सञ्चालन भएको बैठकले यस पटक जिल्लामा आउने मानसरोवर […]

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटक लक्षित तुम्लिङमा नयाँ होटल निर्माण

सिमकोट – चार हजार तीन सय मिटर उचाइमा रहेको लिमीको तुम्लिङमा नयाँ होटल निर्माण भएर सञ्चालनमा आएको छ। लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकलाई लक्ष्य गरी होटल निर्माण भएर सञ्चालनमा आएको हो। हिमालपारिको गाउँ लिमीका स्थानीय कुन्चोक तामाङका अनुसार हालसम्म नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकका लागि व्यवस्थित होटल नभएका बेला नयाँ […]

नेपाली भूमिबाटै मानसरोवर दर्शन गराउने तयारी

नेपालगञ्जं, भदौ ६। नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराउने अभियानमा लागेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, लिमी लाप्चा भञ्याङबाट मानसरोवर कैलाश दर्शन गर्न सकिने भएपछि पर्यटन व्यवसायीले भारत र नेपालका पर्यटकलाई त्यहीबाट मानसरोवर दर्शन गराउन […]