लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न सद्गुरु आउने भएपछि पर्यटन व्यवसायी हुम्ला आउन थाले

सिमकोट – भारतीय सतगुरु काठमाडौंबाट हुम्ला आउने भएपछि उनको यात्राको तयारीका लागि पर्यटन व्यवसायी हुम्ला आउन थालेका छन्। नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन र पूजापाठ गर्न गुरु आउने हुँदा नेपाली कुक र गाइडको टोली जिल्लामा आएको हो। पर्यटन व्यवसायी विजय लामाले कोरोना कहरले हिल्सा नाका बन्द हुँदा पहिलो पटक सतगुरुसहित ५० जनाको भारतीय धार्मिक […]

सम्बन्धित सामग्री

लाप्चा जान सदगुरुले प्रयोग गर्ने मोटरसाइकल हवाईमार्गबाट सिमकोट आइपुग्यो

सिमकोट– लाप्चा क्षेत्र जान सदगुरुका लागि हवाईजहाजमार्फत मोटरसाइकल हुम्ला ल्याइएको छ। नेपाली भुमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश दर्शन गर्न सदगुरु आउने भएपछि मोटरसाइकल सिमकोट ल्याइएको हो। सदगुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाई मार्गबाट ढुवानी तिरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले बताए। ‘पैदल मार्ग सुरु भएपछि गुरुले ठाउँ र अवस्था हेरी मोटरसाइकलमा यात्रा गर्नुहुनेछ,’ उनले […]