हुम्लाको लिमी उत्कृष्ट गन्तव्यस्थल

चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ।...

सम्बन्धित सामग्री

रित्तिँदै हुम्लाको लिमी उपत्यका

काठमाडौं : ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरू न्यूनतम् आधारभूत सेवाको अभावमा बसाई सर्न बाध्य भएका छन्। जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरू रित्तिन थालेका हुन्।कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ। २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरू बसाइँ सरेर अन्यत्र गएका हुन्। अहि

सङ्घ र प्रदेश सरकारको नजर नपुगेको लिमी उपत्यका, बाटाे खन्न आफैँ जुटे स्थानीय

काठमाण्डाै – सङ्घ सरकारले हुम्लालाई सडक सञ्जालमा जोड्न चालु आर्थिक वर्षका लागि ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्लालाई अरू जिल्लाका आयोजनामा मिसाएर १५ करोड रुपैयाँ छुट्याएको छ । तर हुम्लाको लिमी उपत्यकामा यो रकम पुगेको छैन । लिमीका स्थानीय अहिले आफैँ बाटो खन्न अग्रसर भएका छन् । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसरोवरको डिलमा उभिएर लिमी लाप्चा हुँदै मानसरोवर दर्शन गराउने बताइरहँदा त्यस क्षेत्रका स्थानीय भने गोरेटो बाटो खन्दै गरेका भेटिए । हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गा...

सरकारको नजर नपुगेको लिमी उपत्यका, श्रमदानमार्फत स्थानीय आफैँले खन्दैछन् बाटो

हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गाउँका स्थानीय बाटो बनाउन श्रमदानमा निस्किएका हुन् । तिल गाउँमा २२ र हाल्जीमा ९६ घरधुरी छन् । नजिकैको जाँग गाउँ लगभग रित्तो भइसकेको छ ।

जब याकको बथानमा देखियो 'वाइल्ड याक' (चुङ्बा शेर्पाको अनुभूति भिडियोमा)

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा यसै साता हुम्लाको लिमी भ्यालीमा फोटो खिचेर फर्किए । लिमी भ्याली नेपाल-चीन सीमामा पर्ने दुर्गम क्षेत्र हाे

पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल हुम्लाको लिमी

सिमकोट– कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा   आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ ।  पछिल्लो समयमा […]

हुम्लाको लिमी सञ्चार सम्पर्क बिहीन

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी चार दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ । लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क बिहीन भएको हो । लिमीका तीन मध्ये दुई गाउँमा नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा थियो । कार्यालयको काम धेरै पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनै छोडेको […]

हेलिकप्टरमार्फत हुम्लाको लिमी पुग्यो ६९ क्वीन्टल खाद्यान्न

सिमकोट– खाद्यान्नको समस्या भोग्दै आएका हुम्लाको लिमीका बासिन्दाका लागि सोमबार ६९ क्वीन्टल खाद्यान्न पुर्‍याइएको छ। सोमबार बिहानदेखि हेलिकप्टरबाट खाद्यान्न ढुवानी सुरु गरिएको हो। नेपाली सेनाको हेलिकोप्टरले सिमकोट र हिल्साबाट गरी ६९ क्वीन्टल खाद्यन्न लिमी पुर्‍याएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। लिमीमा खाद्यन्न ढुवानी गर्न सेनाको हेलिकोप्टर आइतबार बेलुका काठमाडौँबाट सिमकोट पुगेको थियो। सिमकोटबाट […]

उजुरी नै पर्दैन हुम्लाको लिमी प्रहरीमा

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको छ। विकट गाउँ त्यसमाथि एउटै समुदायको बसोबास रहेको लिमीमा झैझगडा, अपराध र चोरीका घटना नहुने भएपछि प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको हो। चौकी इन्चार्ज कृष्णजंग शाहले प्रहरीकहाँ घटनासम्बन्धी कुनै उजुरी नपर्ने गरेको जानकारी दिए। उनका अनुसार प्रहरीले लिमीमा नियमित गस्ती भने […]

लिमी : दुई बस्ती जोड्ने भूभाग

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका...

हिमपातका कारण बाटो बन्द हुँदा हुम्लाको लिमी नाका खुल्न पाँच महिना लाग्ने

सिमकोट : हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ। हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ। लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताए। केही दिनअगाडिको हिमपातले लिमी प्रवेश…