लाप्चा जान सदगुरुले प्रयोग गर्ने मोटरसाइकल हवाईमार्गबाट सिमकोट आइपुग्यो

सिमकोट– लाप्चा क्षेत्र जान सदगुरुका लागि हवाईजहाजमार्फत मोटरसाइकल हुम्ला ल्याइएको छ। नेपाली भुमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश दर्शन गर्न सदगुरु आउने भएपछि मोटरसाइकल सिमकोट ल्याइएको हो। सदगुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाई मार्गबाट ढुवानी तिरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले बताए। ‘पैदल मार्ग सुरु भएपछि गुरुले ठाउँ र अवस्था हेरी मोटरसाइकलमा यात्रा गर्नुहुनेछ,’ उनले […]

सम्बन्धित सामग्री

पर्वतको अर्मादीमा जीप र मोटरसाइकल ठोक्किँदा श्रीमान्–श्रीमती घाइते

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार बिहान करिब पौने ९ बजेछमर्केको घुम्तीमा दुई सवारी ठोक्किएका हुन्। अञ्जिता कृषि तथा पशुपक्षी फार्मको कुखुरा बोक्न प्रयोग हुँदै आएको ध १ च ४० नम्बरको जिप र पर्वतकै महाशिला गाउँपालिका–३ बालाकोटका ३० वर्षीय सुरज पौडेलले चलाएको मोटरसाइकल ठोक्किएका हुन्।मोटरसाइकल चालक पौडेलको घुँडा र अनुहारमा चोट लागेको छ भने पछा

मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्छ

सडकको अवस्था नाजुक भएका स्थानहरुमा मोटरसाइकलको यात्रा अझै उच्च जोखिमयुक्त हुन्छ। हुन पनि सडकमा बालुवा, गिटी, पानी वा तेल पोखिएको वा खाल्डा परेको अवस्थामा वा हिउँ जम्ने चिसो ठाउँमा मोटरसाइकल दुर्घटनाको धेरै भेटिन्छ। ससाना कारणले पनि मोटरसाइकल दुर्घटना गराउन सक्छन्।

फेरियो घोडाको प्रयोग

काठमाडौँ,२५ मँसिर । सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् । घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी […]

वडाध्यक्ष गुरुङद्वारा वडा कार्यालयको मोटरसाइकल फिर्ता

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको मोटरसाइकल फिर्ता गरेका छन्। वडाध्यक्ष गुरुङले प्रयोग गर्दै आएको प्रदेश १-०५-००१ ब ००१३ नम्बरको मोटरसाइकल आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् । निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर मोटरसाइकलको चाबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण […]

भारतीय ब्राण्ड ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौँ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडीसीका उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । राजधानीको नक्सालस्थित इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको शो रुमको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् […]

मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक

काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले सवारी चेकजाँचका […]

कक्षा १२ का विद्यार्थीले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

६ मंसिर, बुटवल । बुटवलका एक विद्यार्थीले पेट्रोलबिना चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् । बुटवल देवीनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विषय पढ्दै गरेका कक्षा १२ का विद्यार्थी सागर पोखरेलले कन्ट्रोलर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर विद्युतीय मोटरसाइकल बनाएका हुन् । ४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा […]

मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर : बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको एक शो रुमबाट मोटरसाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्का अनुसार पक्राउ आइतबार राति शुक्लाफाँटा नगरपालिका-११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा-१ का २१ वर्षीय पारस विष्टलाई नियन्त्रणमा लिइएको छ।उनीहरूले चोरी गरिएको भनिएको मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थमा बरामद गरिएको छ। यसका साथै चोरी गर्नमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान स्कुटी समेत प्रहरीले नियन

नाै किलो गाँजासहित मोटरसाइकल बरामद

विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र तस्करीमा प्रयोग गरिएको मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।...

पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क […]