सिमकोट– कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ । पछिल्लो समयमा […]