सिमकोट– मानसरोवर कैलाश यात्राका लागि लक्षित गरेर निर्माण भइ सञ्चालनमा आएका हिल्सा र सिमकोटका होटेलहरुको लगानी जोखिममा परेको व्यवसायीले बताएका छन्। ठूलो धनराशी लगानी गरी सञ्चालनमा आएका होटेलहरु कोरोनाको कारण लगातार बन्द गर्नुपर्ने भएपछि व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। सिमकोटस्थित होटेल कैलाशका सञ्चालक रिन्जिन लामाले दुई वर्ष लगातार होटेल बन्द गर्नु परेपछि निक्कै चिन्ता थपिएको […]